Posted by: Rahuldai February 19, 2008
Login in to Rate this Post:
0
?
होइन च्याउ पकाउन नि स्पेशल रिसिपि चाहिन्छ र भन्या। च्याउ र मासु त उस्तै उस्तै हो। प्याज भुट्यो, च्याउ हाल्यो, बात खलास। मासु भन्दा मीठो बन्छ। अलिकती केराउ राखेर च्याउलाई घेराउ गर्नु पर्छ बोर फस नै बन्छ। अहिले सम्म खाएको च्याउ त्यसरी नै हो क्या रे। अरु थाहा छैन। म: म : असली बनाउने तरिका सिकाइ हालें क्या रे।