Posted by: Birkhe_Maila February 19, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
एउटा भनाई छ नि- "बाहुनले च्याऊ खाओस न स्वाद पाओस"! मैले धेरै किसिमले च्याऊ पकाएर खाने प्रयास गरेँ तर पनि मिठो भएन कहिले पनि। लौन कोइ गाम्लेलाई मिठो गरेर च्याऊ पकाउन आउँछ? आउँछ भने ट्याँस्स पारेर टाँस्दिम न रेसिपि? हर्केलाई र ठूल्दाई लाई त पक्कै थाहा होला!
Read Full Discussion Thread for this article