Posted by: SurNaTal February 18, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

ठुलिले पुरानो चौतारोमा बसेर कराको सुनेको थिए। अहिले आउछु त नयाँ बनेको चौतारो पनि धुलाई धुलो परेर भात्काइ सकेछन। कती छिट्टै पुरानो बानाम्ने के गाम्लेहरुले। ठुलि इ इ इ इ इ इ।

ठुल्दाइलाई फेरी बोर फस हुन देनछन झै मानिछु। त्यो हर्के हो कि लोखर्के आच्या लर्केले किन बिचमा प्वाक्क बोल्नु परेको।

सानो चौतारी भेला थियो रे, कस्तो भयो ठुल्दाइ र ठुलि भाउजु यानी नेप्ची भाउजु? 

Read Full Discussion Thread for this article