Posted by: Amazing February 18, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
हो त नि भाउजु, अब त्यस्लाई हजार सम्म पुर्यायको भये कस्को के नै बिग्रन्थ्यो र? हुन त ७०० भएपनी हजर भएपनी मलाई के नै हुने हो र? पहिला देखिनै सोचेको कुरा भएर अली चित्त दुख्या हो।
Read Full Discussion Thread for this article