Posted by: Amazing February 18, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        
लास्टमा यो साह्रै मिठो लोकगित नटासी बस्नै सकिन

हेर्दा हेर्दै कान्छीले सोले डाँडै काट्यो बरिलै
नजाउ भन्दा मानिनौ, शुन्य भयो चौतारी
दुखियाको जिन्दगी भयो अधुरो

dedicated to all dear frens of Chautari


Read Full Discussion Thread for this article