Posted by: mai_chori_sudari February 17, 2008
Login in to Rate this Post:
0
?
पासो लाग्नु नाइ लन को डोरी ले-डोरी ले
कुन्नी के बिगारी छन अर्काकी छोरीले
बनमा काँडा छ....तिमी उता म यता ज्यान त टाढा छ
तर सन्कामा नबस माया गाढा छ