Posted by: Gautam B. February 17, 2008
Login in to Rate this Post:
0
?
जदौ सबैलाई!
ठु उउउउउउउउउ लीइइइइइइइइ!! के छ? ठूल्नानीले बोलाको सुनेर दौडिदै आ'को म। कल्ले जिस्कायो हँ
तिम्लाई?! तेस्को खप्पर तीन्टा बनाईदिन्छु म!
*********************************************

हिजो_अस्ति कहिले हो, रउसीले उडा__न भ'र इस्सोरे चौतारीमै पसार्रेछ। इस्सोरेलाई देखेर
एउटी किचकन्नीको सातो ग'छ।
किचकन्नी: "मलाई हिजो इस्सोरे मान्छेले तर्सायो बाई__!"
साथी किचकन्नी:"छि कस्तो डरछेरुई बाई यो त?! मलाई त तेस्तो मान्छे_सान्छेमा विश्वाशै लाग्दैन।"
**************************************************
भउते झिसमिसेमै क्यार्न कता मुण्टेको र'छ। एउटा बिरालोसंग जम्काभेट भएछ। बिरालोले बिरालीसंग भनेछ,
"आज ब्यान_ब्यानै मान्छे पातकीले बाटो काट्द्यो हेर बूढी, दिनै खराब हुनी भ'!"

Last edited: 17-Feb-08 09:04 PM