Posted by: mai_chori_sudari February 17, 2008
Login in to Rate this Post:
0
?
हिंडे हिड हेन्सी लाई बोकेर
म ता आये कम्मर कसेर...
बनमा काँडा छ
तिमी उता म यता ज्यान त टाढा छ
तर बिरानो नसम्झ, मायाँ गाढा छ।