Posted by: uptowngal February 17, 2008
Login in to Rate this Post:
0
?
lu 60 post pugyo :(
म त हिडेँ ह्यान्सीलाई बोकेर
बस केटा हो पुर्पुरो ठोकेर
बनमा काँडा छ
तिमी उता म यता ज्यान त टाढा छ
तर बिरानो नसम्झ, मायाँ गाढा छ।