Posted by: uptowngal February 17, 2008
Lets PLay Dohari
Login in to Rate this Post:     0       ?        

lahure

सानो कुरा तिम्ले big बनायौ

म बोल्दिन तिमी धेर गनायौ

बनमा काँडा छ

तिमी उता म यता ज्यान त टाढा छ

तर बिरानो नसम्झ, मायाँ गाढा छ।

 

narayan

नारन आफ्नै के बेइजेत गरेको

आकाशको फल हेरेर मरेको

बनमा काँडा छ

तिमी उता म यता ज्यान त टाढा छ

तर बिरानो नसम्झ, मायाँ गाढा छ।

 

Read Full Discussion Thread for this article