Posted by: waiyat February 17, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
खोला काती बनाउहै कुलो
सानै भयपनी मुसाले गर्छ है काम ठुलो
विश्वाश मलाई गर
अरु साझाबासिको नपर है भर
बनमा काँडा छ
तिमी उता म यता ज्यान त टाढा छ
तर बिरानो नसम्झ, मायाँ गाढा छ।