Posted by: भउते February 17, 2008
Login in to Rate this Post:
0
?
कस्ता कस्ताले सकेनन् छकाउन
मुसा आउँछन यो ज्यानलाई फकाउन
हा हा हा हा हा उफ् ! म मर्न लागेँ हाँसेर !
वाह ! थुल्ननी वाह !
दाइको इज्जेत राख्यौ !