Posted by: uptowngal February 17, 2008
Login in to Rate this Post:
0
?
lahure
आफ्नै घर कै बुढी नसकी पाल्न
लाज लाग्दैन दाइजो माग्न थाल्न?
बनमा काँडा छ
तिमी उता म यता ज्यान त टाढा छ
तर बिरानो नसम्झ, मायाँ गाढा छ।