Posted by: uptowngal February 17, 2008
Login in to Rate this Post:
0
?
lahure
घरमा एउटी, मलाई नि ताक्नी
भोली अर्की ल्याएर कहाँ राख्नी
बनमा काँडा छ
तिमी उता म यता ज्यान त टाढा छ
तर बिरानो नसम्झ, मायाँ गाढा छ।