Posted by: uptowngal February 17, 2008
Login in to Rate this Post:
0
?
भउतेदाइ त के सारो मात्तेको
एउटी बइनी पाल्दा नि आत्तेको
बनमा काँडा छ
तिमी उता म यता ज्यान त टाढा छ
तर बिरानो नसम्झ, मायाँ गाढा छ।