Posted by: भउते February 17, 2008
Login in to Rate this Post:
0
?
भुक्का तिमी, दुख:ले पाल्छौ कि
नारानगढको घुम्तिमा फाल्छौ कि
बनमा काँडा छ
तिमी उता म यता ज्यान त टाढा छ
तर बिरानो नसम्झ, मायाँ गाढा छ।