Posted by: भउते February 17, 2008
Login in to Rate this Post:
0
?
यो संसारमा कस्को के भर हुनी
घरमा बुइनी बढे'सी डर हुनी
बनमा काँडा छ
तिमी उता म यता ज्यान त टाढा छ
तर बिरानो नसम्झ, मायाँ गाढा छ।