Posted by: uptowngal February 17, 2008
Login in to Rate this Post:
0
?
भउते दाइ
लाहुरेलाई नि थिएँ मन पराको
घरमा बुढी रै'छ र डराको
बनमा काँडा छ
तिमी उता म यता ज्यान त टाढा छ
तर बिरानो नसम्झ, मायाँ गाढा छ।
Last edited: 17-Feb-08 04:21 PM