Posted by: Amazing February 17, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
यो रिट्ठेलाई नि अती नै भयो रे
भौतेकी साली उछ्याट्ट्याउछु भन्छ रे
भौतेकी साली उछ्याट्ट्याउछु भन्छ रे
बनमा काँडा छ
तिमी उता म यता ज्यान त टाढा छ
तर बिरानो नसम्झ, मायाँ गाढा छ।