Posted by: भउते February 17, 2008
Lets PLay Dohari
Login in to Rate this Post:     0       ?        

झिल्के,

तिम्रो पनि क्यै छैन भर

गुलाफीको के छ नि खबर

बनमा काँडा छ

तिमी उता म यता ज्यान त टाढा छ

तर बिरानो नसम्झ,  मायाँ गाढा छ।

 

ठुल्नानी,

दाइले केटा भगाइदिए साइतैमा

बुढि कन्ने बस्ने भयौ माइतैमा

बनमा काँडा छ

तिमी उता म यता ज्यान त टाढा छ

तर बिरानो नसम्झ,  मायाँ गाढा छ।

Read Full Discussion Thread for this article