Posted by: uptowngal February 17, 2008
Lets PLay Dohari
Login in to Rate this Post:     0       ?        

 

लाहुरेले मलाई एक्लै देखी जिस्काको
२-२ जना दाइले झापारेको देखेर दराएको

बनमा काँडा छ

तिमी उता म यता ज्यान त टाढा छ

तर बिरानो नसम्झ,  मायाँ गाढा छ।

Read Full Discussion Thread for this article