Posted by: भउते February 17, 2008
Lets PLay Dohari
Login in to Rate this Post:     0       ?        

२-२ जना दाइ, त्यसै छोडिन्छ?

ठुल्नानीलाई हेर्नेलाई गोदिन्छ

बनमा काँडा छ

तिमी उता म यता ज्यान त टाढा छ

तर बिरानो नसम्झ,  मायाँ गाढा छ।

हैन त झिल्के ?

Read Full Discussion Thread for this article