Posted by: Amazing February 17, 2008
Login in to Rate this Post:
0
?
लाउरेरे नि दाम पैसा गनेछ
झुक्किएर नचाइने के के भनेछ
आज पनि के के भयो
लाउरेले आफ्नो गल्ती सुधारयो
बल्ल पर्यो माकुरी जालैमा
बल्ल पर्यो निरमाया माकुरी जालैमा
झुक्किएर नचाइने के के भनेछ
आज पनि के के भयो
लाउरेले आफ्नो गल्ती सुधारयो
बल्ल पर्यो माकुरी जालैमा
बल्ल पर्यो निरमाया माकुरी जालैमा