Posted by: ritthe February 17, 2008
Login in to Rate this Post:
0
?
अम्रिकामा डलर नै त हो नि चाइनी
रिट्ठेनीको आशैमा त हो नि दिन दिनै क्लब धाउनी
रिट्ठेनीको आशैमा त हो नि दिन दिनै क्लब धाउनी
बनमा काँडा छ
तिमी उता म यता ज्यान त टाढा छ