Posted by: भउते February 17, 2008
Lets PLay Dohari
Login in to Rate this Post:     0       ?        

लाहुरे,

मेरो पनि बुइनी हो अप ताउन

सोँची बोल, गर्दिम्ला टाउको डाउन

बनमा काँडा छ

तिमी उता म यता ज्यान त टाढा छ

तर बिरानो नसम्झ,  मायाँ गाढा छ।

थुल्ननी,

ल्याइ हाल्छु नि किन हो करा'को

तिम्रै साथी हो र त डराको

बनमा काँडा छ

तिमी उता म यता ज्यान त टाढा छ

तर बिरानो नसम्झ,  मायाँ गाढा छ।

Read Full Discussion Thread for this article