Posted by: uptowngal February 17, 2008
Lets PLay Dohari
Login in to Rate this Post:     0       ?        

नारायण

बनमा काडा भएर हाम्लाई केको दर
केही परेमा म छु हाम्राइ झिल्के दाई को भर

बनमा काँडा छ

तिमी उता म यता ज्यान त टाढा छ

तर बिरानो नसम्झ, मायाँ गाढा छ।

Read Full Discussion Thread for this article