Posted by: Amazing February 17, 2008
Login in to Rate this Post:
0
?
खोला पारी म पनि आउँला
म पनि आउँला
बुढीले कुचोले हिर्काउदा थाहा पाउला
भौते दाई त्यो बेला था पाउला
अम्रिकामा डलर पाइयछ
रिट्ठेलाई नि रिट्ठेनी चाइयछ
बल्ल पर्यो माकुरी जालैमा
बल्ल पर्यो निरमाया माकुरी जालैमा
म पनि आउँला
बुढीले कुचोले हिर्काउदा थाहा पाउला
भौते दाई त्यो बेला था पाउला
अम्रिकामा डलर पाइयछ
रिट्ठेलाई नि रिट्ठेनी चाइयछ
बल्ल पर्यो माकुरी जालैमा
बल्ल पर्यो निरमाया माकुरी जालैमा