Posted by: भउते February 17, 2008
Login in to Rate this Post:
0
?
हैन मुन्छेहरु त सप्पै यतै वरी परी रे'छन्त। यकै चोटी सलह झैँ ह्वाररररररररररररररर निस्के त।
नेप्ची-भाभी र रिठ्ठेलाई चैँ म:म:ले पेट दुखेर यता आ'को जस्तो छ।
लहरेको चैँ चाइनिज म:म: के मीठो भयो होला र खै ?
बरु हर्केदाइले बङ्गुर मजाले चपाएहोलान हिजो, कि कसो हर्केदाइ ?
ओइ थुली फुली सुली छुली कुली सिँगाने हिस्सी नपरेकी फतौरी केटी।