Posted by: Nepalki_chori February 17, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        
अचम्म भाको आज? सनिबार् हैन र आज हं?  कुम्भकर्णका सन्तानहरु सब भरखर् उठेर जिउ तानतुन पार्दैछन्।
हे हे रिट्ठेले हंसायो।
हैन के सारो डाडे हुन् सबै। हाम्ले मो: मो: खाने भन्दैमा सबैले नि भ्याएछन् बाबै।
अरु त अरु, यो बाउचाले समेत् रस-रङ् कार्जेक्रम बन्द गरि मो: मो: खान  बसेछन्।
अझ त्यो ओ: र थों: को कुर चैं नगरौं क्या रे। कति अरुलाई भुतुक्कै पार्नु र।
लु लु जे होस बासि मो: मो: छ बांकि टन्नै, अौने भए आम।
Read Full Discussion Thread for this article