Posted by: Ishwor February 17, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        
नेप्चि,
मैले त न्वारन अर्ने बाउन नै भेट्टाइन । सप्पैले इसोरे भन्चन तेसैमा रमाइचु । तिमिले नै गर्देउ न त। अफुले गुरु बनाको भउते ले समेत न्वारन अर्न मानेन खोइ किन हो? बूडालाइ दखिना थोरै भे र हो भनुम् भने उनले मागेको र सकेको देकै थियाँ कुरो बुजिनसक्कु पो ६ त चौपारिबासि को।
हरिशरनम्

:-)> 
Read Full Discussion Thread for this article