Posted by: Nepalki_chori February 17, 2008
Login in to Rate this Post:
0
?
हेल्लो चौतारी। गुड् मर्निङ्। के छ हो गाम्लेहरु? इश्वर जि मात्तै? खै सबै सुतिराछन् क्या र।
हे हे इश्वरको आइडिया त राम्रै छ।
हैन तपाइको चौतारी न्वारान् नाम् के हो?
हे हे इश्वरको आइडिया त राम्रै छ।
हैन तपाइको चौतारी न्वारान् नाम् के हो?