Posted by: CT. February 15, 2008
Login in to Rate this Post:
0
?
लु, ह्याँ नेप्चे र रिठ्टे दुइ भाइ दिमाख खिया'र बस्तै र'छन । क्यार्न त्यस्तो दु:ख अर्न परो भन्चु र ।
अन्तरेकाजिले दाऽऽमि फुटा खिचेर लेरा'र'छन ।
लु लु सल्लु को गीत सुनम, अनि त्याँटी सुक्लाराम भन्नु परो । भुँडीको छाला तन्केसिन आँखा झुपुझुपु हुने नराँउरो बानी लाग्या छ ।
खै चिलिम छ कोइसित ? यसो एउ सर्को लाम्न परो । सपनाँ कोइ परि भेट्टिन्छ कि ?