Posted by: PallaGhareAntare February 15, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

खुइइय........

लौ कुम्लो बिसाम्न परो, बल्ल फर्कियो हल्लि डाँडा तिर घुमेर। यो नेत्र्या गाम त मोहनी लाउनि र'च गांठे, यतै बसुम बसुम लाउनी।

घुम्दै जाँदा के जस्तो लाउनि भने, कहिले धरान बिराटनगर जस्तो, कहिले काठमान्डु वा पोखरा जस्तो, कहिले नगरकोट वा धुलिखेल जस्तो अनि कहिले ईन्डिया तिरका गोवा, बैंगलोर, सिमला मसुरी वा सिलीगुडि जस्तो। कतै यी पाम ट्री नि हाम्रै तिरका टाडिका रुख जस्ता, घर् नि ससाना एक वा दुइ तल्ले उतै तिरका जस्ता, अनि डाँडाकाँडा, टाढा हिमाल जस्ता नि देखिने। एकै पल्ट अउँरीकाट उतै घरतिर पुग्या झैँ लाओ बाबै।

यतिका बर्ख यता बस्दा कहिले कुनै ठामले नि घरतिरा यस्तो झल्को द्या थेनन्।

लु यो हल्लिडाँडा फुटो..

 

Read Full Discussion Thread for this article