Posted by: CT. February 15, 2008
Login in to Rate this Post:
0
?
500 रन लौ जा,
चीर परिचित पुराना गाम्लेहरुलाइ शुक्रबारे जदौ, चिन्न बाँकि गाम्लेहरुसित चिनापर्चि अर्दै अरम्ला के रे ।
सबै शुक्रबारको तिनपाने अभियानाँ ज्यान फालेर लाएकै होलान मानिचु के रे ।
आजभोलि हरेक साँझ मात्तिन थाले छु
जिन्दगि देखि ...... लु लु यो गीत सुनम न ।
Last edited: 15-Feb-08 09:03 PM