Posted by: ritthe February 15, 2008
Login in to Rate this Post:
0
?
भनेपछी अन्तरे दाईको आज बबाल घुमाइ हुँदैछ
लौ नेत्रे पाट सँग भेट्घाट गर्नु होला रमाईलै होला
नेत्रे पाट, हाम्रो अन्तरे दाईलाई यसो आफ्नो गाउ ठाउँ घुमाइदिनु पर्यो नि त साथी अब
लु कालो चस्मा नि दिन्छु बरु म, यसो सोडषीहरुलाई छलेर हेर्न सजिलो हुन्छ
ठुल्दाइ एउटा चिलिम पाउन बरु