Posted by: Rahuldai February 15, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        
के गर्नु रिट्ठे, जती दिए पनि हरी को मनपरी जारी नै छ। हम नही सुध्रेंगे भन्ने एउटा फिलिम आएथ्यो हाम्रो जमानामा असरानी ले बनाएको। त्यही फिलिम को रि-मेक बनाउनु पर्ला जस्तो छ, हरी लाई हिरो बनाएर। फिल्मको नाम " हिरो हरिलाल "। 
Read Full Discussion Thread for this article