Posted by: serial February 15, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        
जाँचमा कहिलेनी आलु नखाएको हुनाले आलु कस्तो हुन्छ भनेर खान मन लाया थियो,
त्यो पनि खान नपाईने भो, आलु नदिने मान्छे लोभि ल ज लोभि लोभि, लोभि।
मान्छेको दिमाग मलाई मन्पर्दैन ठुल्दै, बरु राँगा को भये खान्थे भुतेर, नेवारीमा
न्यपु भन्छ, नेपाल मा हुँदा धेरै खाएको थिए। अँ साची नेपाल मा जाँद मैले खाने लिस्त बनएको छु,
१ म: म:
२ हकु छोएला
३ व अनी बारा
४ मन छोएला
५ द्याकुला
६ बुल्ला:
७ चतामरी
अनी यस्तै यस्तै  हो,    
Read Full Discussion Thread for this article