Posted by: Birkhe_Maila February 15, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

हो हो त्यहि हो ठुल्दाई!

चेली हाम्रा दाजु नेपे दाईको गजलको एउटा शेरको टुक्रा हो त्यो सबै पढेर एकछिन 'सन्न' हुन्छ मन। मेरो यो कम्प्युटरमा छैन त्यो, साझामै कतै होला खोज्नु पर्छ।

Read Full Discussion Thread for this article