Posted by: Nepal ko chora February 14, 2008
Login in to Rate this Post:
0
?
पर्बते अनी पून्टे दाई लाई नमस्ते।
ल हेर ठुली लोभी। मैले डिनर को पैसा तिर्ने भए चाइ डिनर खान जाने रे। ल ल हिड डिनर खान, म नै तिर्दिम्ला तिम्रो पैसा पनि।
मिस दिदी, नमस्ते। सञ्चै हुनु हुनु हुन्छ?