Posted by: parbatya February 14, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        
के छ ओ गाम्ले हरु,
हर्के भाई ले हसाम्न जानेको छ जे होस्, आज साहुकोमा काम छैन? नेपाली मै लेखेको छौ त
मिस ले अरुलाई दोहोरी खेल्न बोलाम्नु भको, हाम्ले जान्दैनम् भन्नि कसरी थाहा पाम्नु भो हुनत म कक्षामा भर्ना भएसी मिसले रजिनामा ठोक्नु भओ
Read Full Discussion Thread for this article