Posted by: Rahuldai February 14, 2008
Login in to Rate this Post:
0
?
हर्के को सधैं खानेकुरामा कर्के नजर?
लौ म छु नि यतै। सबै जना आज प्रणय दिवस भन्दै प्रणय रात्री मनाउन गा छन क्या। काशी जाने उमेरका जिम्माले त कुन चाँही लरकी संग तल्लो गाम्को भाट्टिमा रे। सुलसुलेको रिपोर्ट छ।