Posted by: तिका: February 14, 2008
Login in to Rate this Post:
0
?
ओ राहुलबुढा जिस्का'को ??? निहुँ खोज्या ???
हाम्राँ कपल सपल छैनन - मयाँ गर्नी गौंथली भग्बाना प्यारो भा' नि ७ बर्ख लायो,
चप्पल छिन्या' भे खुरुक्क लेराउनि, २ रुपे दिनि, सिला'र लैजानी, बढ्ता बढ्ता बोलिस भने यै सिसि ले खप्पराँ हान्दिम्ला