Posted by: world_map February 14, 2008
Login in to Rate this Post:
0
?
ओह्हो! के हो आज त जति लेखेर पोस्ट गरेपनि चारपाँच जना त अरू आइसकेकै हुने भन्या!
नेउचेको पोइम् दामी लाग्यो। चित्त नदुखाउ, एउटी गुमाएपनि अर्की त तिमीले पाइहाल्छौ।
अरू सबैको लागि:- एक एक गरी लेख्न नभ्याएपनि सबैको पोस्ट पढेर इन्जोइ गर्दैछु है, लेख्दै गरम् अनुभव र मनका
भावनाहरू!