Posted by: world_map February 14, 2008
Login in to Rate this Post:
0
?
हा हा! नेउचेले नि भेट्टायो आफ्नो पहिलो सन्देश, चौतारीको जरा खोतलेर। यो अंकमा त सबैले कोदालीले चौतारीको
जरा खनेर दामी दामी कुरा भेट्टाएछन्। हाम्रा जरामुनी बसेर जरा खन्ने ग्वाँचू बाजे र सान्कान्छ चैं कता हराए, जराको
जन्जालमा जकडिएर जाँड खाएर त बसेनन्?
ठूली, मलाइ नि लाग्यो अल्छि। अल्छिको औषधी छ तिमीसँग?
चेलीको नाम नेपालीमै भएकोले अर्को के नाम दिने हो खै थाहा भएन। चौतारीमा नेपाली नाममै आउनेहरूको नयाँ
नाम खासै दिईदैन,जस्तै रिट्ठे, भौते, पर्वते आदि।