Posted by: Birkhe_Maila February 14, 2008
Login in to Rate this Post:
0
?
चेली आइछिन चौतारीमा एउटा गित याद आयो-
आउछेकि चेली भनेर आमा, दोबाटो धाएकी
तिजमा पनि बिर्सेछन क्यारे गरिब माssssssईती
सल्लाझै आमाssss सुssसाई रहिन, सल्लाझै आमा सुसाई रहिन
एकलै कोठामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा