Posted by: Birkhe_Maila February 14, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

लोल! ठुल्दाई!

गाम्ले भाखा मिलाम्दा गडबड भएछ!

"कबिता सुनाउनु हुन्छ कि भनेर कान ठाडो पारेर बसेकिम क्या रे"

बसेकिम भनेको 'बसेकि' भनेको स्त्रिलिंग परो! हाहाहा 'बसेकोम' 'बसेकुम' अथवा 'बसेका हुम' चाहिँ पुलिंग परो!

चेली! लु चौ्तारीमा स्वागत छ बा! उता अर्को गाममा गित गा' सुन्या हो! उसको मन पग्लन्छ बा पग्लन्छ! त्यस्तो मिठो गीत सुनेर नि कसैको मन नपग्लोस त कतै??

Read Full Discussion Thread for this article