Posted by: world_map February 14, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

हे हे दाने नि आएछ, हाम्रो शतकांक र भ्यालेन्टाइन्स स्पेशल सफल हुँदैछ नयाँ पुराना धेरै सदस्यहरूको उपस्थितिले गर्दा।
लु दाने बेस्ट अफ लक है जाँचको लागि!

तिरू पिरू पनातिनी, तिम्रो चित्रे पित्रे बराजुको लागि यौटी चित्रेनी पित्रेनी बराजुनी खोज्नुपर्यो भन्या त! 
अनि मज्जाले नाचौली तिमी बराजुको बिहेमा!

सुन्तले, पर्वतेक ,लहरेको अनुभव सुनेर खुशी लाग्यो। चौतारीमा बरिष्ठ कनिष्ठ भन्दा पनि सबै एकै तहका गाम्ले हुन् जस्तो
लाग्छ। नयाँ, पुराना सबैको उत्तिकै अधिकार छ, बोल्न, रमाइलो गर्न या विरोध गर्न पनि।

Last edited: 14-Feb-08 01:19 PM
Read Full Discussion Thread for this article