Posted by: norton February 14, 2008
Login in to Rate this Post:
0
?
घरट हिन्दा खल्ती भरी मकै भटाँस बोकी हिंडेथे। एसो भोक लाग्यो र सुटुक्क सबै को आँखामा जालो हानी तल कान्लाँ पुगी खान ला त जिम्माल को चर्तिकला पो देख्न पाइयो। उ त के जातीको बाहुनी लाई "हप्पी भ्यलेन्तइन" भन्दै सिराँ फुल सिउरिन ला रेछन। पिप्ले डाँडाका मास्टरले देखेसी कुलेलाम ठोके हाम्रा जिम्माल त।