Posted by: nepali man6e February 14, 2008
Express ur views on Maoist Leaders???
Login in to Rate this Post:     0       ?        

जनयुद्ध वाषिर्की: सत्ता वैधानिक कब्जा गर्र्छौं............

 

काठमाडौं, फागुन १ - माओवादी अध्यक्ष्ँ प्रचण्डले आफ्नो पार्टर्ीीैधानिक ढंगबाट छिट्टै सत्ता कब्जा गर्ने अवस्थामा पुगेको दाबी गरेका छन् । माओवादीद्वारा बुधबार राजधानीमा आयोजित पहिलो चुनावी सभामा उनले पार्टर्ीीmान्तिकारी विचार र जनताको नया“ एजेन्डासहित सत्तामा पुग्ने भएकाले साम्राज्यवादीहरू त्रसित भएको बताए । प्रचण्डले एक्काइसौं शताब्दीको पहिलो दशकमै आफूले लिएको नया“ विचार विश्वव्यापी हुने भएकाले साम्राज्यवादीहरूलाई अप्ठ्यारो परेको दाबी गरे । 'क्रान्तिकारी विचार, जनताको एजेन्डासहित माओवादी वैधानिक ढंगले सत्ता कब्जा गर्ने अवस्थामा पुगेको छ,' प्रचण्डले भने- 'माओवादी वैधानिक ढंगले सत्तामा पुग्दैछ भन्ने थाहा पाएपछि विश्वलाई मुठ्ठीभर राख्न खोज्ने साम्राज्यवादीहरू चुनाव भा“ड्न खोज्दैछन् ।' what a joke, they were the culprits in the earlier phase, look at the words they use for their decendents. !!!!!!!!!

Last edited: 14-Feb-08 02:31 AM
Read Full Discussion Thread for this article