Posted by: भउते February 14, 2008
भ्यालेनटाईम डे को गजल
Login in to Rate this Post:     0       ?        

हराई अकंमालमा सौध्दै थियौं आंखाले

हाम्रो बाहेक अरु पनि छन् र संसारहरु ?

 

वाह ! साँच्चीकै भ्यालेन्टाइन डे स्पेशल छ यो शेर !  कस्तो सरल तर कस्तो रोमान्सले भरिएको, कस्तो वास्तविकता बोलेको नि  हे भगवान ! युग देखि युग सम्मका सबै भ्यालेन्टाइन डे लाई प्रतिनिधित्व गर्ने खालको। जति पढे नि अघाइएन प्रभो !

मेरो एउटै मान्यता सधैँ के रह्यो भने--- कविता पढ्न/बुझ्न कवि नै हुन नपरोस्---यो शेरको जति गहिराइमा डुबेर गजलकारले लेखेका छन् हरेक नेपाली भाषी पाठकले पहिलो पढाइमा नै त्यतिकै गहिराइमा पुग्न सक्छन भन्ने मलाई विश्वाश छ। सलाम छ गुरु !

Read Full Discussion Thread for this article